नबिल र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द(सूचनासहित)

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । नबिल बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै दुवै बैंकको सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाएको हो । बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गरी यही असार २७ गते सोमबारबाट एकिकृत वित्तिय कारोबार सञ्चालन गर्ने जनाएको … Continue reading नबिल र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द(सूचनासहित)