माओवादीमा १२५ सदस्यीय पोलिटब्युरो, को–को परे ? (नामसहित)
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटब्युरोकाे घोषणा गरेका हुन् । अध्यक्ष प्रचण्ड पोलिटब्युरोमा रहनेहरूको नाम पनि बैठकमा पढेर सुनाएका छन्। माओवादी केन्द्रकाे विधानमा कुल केन्द्रीय सदस्यबाट एक तिहाई १२५ सम्मको पोलिटब्युरो गठन हुने व्यवस्था छ … Continue reading माओवादीमा १२५ सदस्यीय पोलिटब्युरो, को–को परे ? (नामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed