back
CTIZAN AD

माओवादीमा १२५ सदस्यीय पोलिटब्युरो, को–को परे ? (नामसहित)

वि.सं.२०७९ असार २३ बिहीवार

867 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटब्युरोकाे घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्ड पोलिटब्युरोमा रहनेहरूको नाम पनि बैठकमा पढेर सुनाएका छन्। माओवादी केन्द्रकाे विधानमा कुल केन्द्रीय सदस्यबाट एक तिहाई १२५ सम्मको पोलिटब्युरो गठन हुने व्यवस्था छ । साेही बमाेजिम पोलिटब्युरो गठन गरेका हुन् ।

यी हुन् पोलिटब्युरोमा परेका नाम

पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृकाप्रसाद यादव, जयपुरी घर्ती, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्रकुमार कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितमान कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की लगायत छन् ।

महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, जोखबहादुर महरा, राजकुमार यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति, लक्ष्मण पन्त, हरिबहादुर चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर,देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काम्वाङ, ओनसरी घर्ती, महेन्द्र पासवान, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, शिवराज चौलागाई, युवराज दुलाल छन् । यस्तै रामप्रसाद सापकोटा,अजयशंकर नायक, सुशिला सिम्खडा, कुमारी मोक्तान, राजकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा, त्रिलोचन भट्ट, महेन्द्रबहादुर शाही लगायत छन् ।

वि.सं.२०७९ असार २३ बिहीवार १५:२२ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...