थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो
काठमाडौं । आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१३१ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ७८ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार ५८ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका २३ जनासँगै नेपालमा हालसम्म निको … Continue reading थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed