back
CTIZAN AD

थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

वि.सं.२०७९ असार २३ बिहीवार

702 

shares

काठमाडौं । आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१३१ नमुना परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ७८ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार ५८ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका २३ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ५९८ पुगेको छ ।

सोहि अवधिमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । ती मध्ये होम आइसोलेशनमा ५०१, संस्थागत आइसोलेशनमा ७, आइसीयुमा ७ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८८ हजार ६४४ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

वि.सं.२०७९ असार २३ बिहीवार १७:०१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...