back
CTIZAN AD

पोलिटव्युरो सदस्यहरुको नाममा विवाद आएपछि माओवादी केन्द्रीय समितिको बैठक स्थगित

वि.सं.२०७९ असार २३ बिहीवार

825 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक केही समयका लागि स्थगित भएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा असार १९ देखि जारी केन्द्रीय समितिको बैठकको आज अन्तिम दिन अध्यक्ष प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेपछि बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो सदस्यमा प्रस्तावित नामहरु पढेर सुनाएपछि नेताहरुले केका आधारमा नाम प्रस्ताव गरियो भन्ने विरोध जनाएपछि केही समयका लागि बैठक स्थगित भएको बताइएको छ ।

प्रचण्डले प्रस्तावित नामहरु पढ्दा कतिपय दोहोरिएपछि प्रचण्डले फरक–परक लिस्टहरु मिलाउँदा यस्तो भएको र यसलाई स्थायी कमिटीले फाइनर गर्ने र सर्कुलर पठाउने बताएका थिए ।

राजधानीमा असार १९ देखि २१ सम्मका लागि बोलाइएको बैठक २१ र २२ गते स्थगित गरेर पदाधिकारीको टुंगो लगाउने छलफलमा जुटेको थियो ।

माओवादीमा १२५ सदस्यीय पोलिटब्युरो, को–को परे ? (नामसहित)

वि.सं.२०७९ असार २३ बिहीवार १६:०६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...