जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

काठमाडौं । जापानका पूर्वप्रधाानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको समाचार छ । स्थानीय संचारमाध्यम द जापान टाइम्सका अनुसार पश्चिम नारा सहरको एक सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा आवेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । सार्वजनिक कार्यक्रममै गोली चलेको आवाज सुनिएको र भाषण गरिरहेका आवे एक्कासी ढलेका थिए । उनलाई शरीरबाट रगत बगिरहेको अवस्थामा अस्पताल … Continue reading जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार