back
CTIZAN AD

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

वि.सं.२०७९ असार २४ शुक्रवार

1.2K 

shares

काठमाडौं । जापानका पूर्वप्रधाानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको समाचार छ ।

स्थानीय संचारमाध्यम द जापान टाइम्सका अनुसार पश्चिम नारा सहरको एक सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा आवेमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

सार्वजनिक कार्यक्रममै गोली चलेको आवाज सुनिएको र भाषण गरिरहेका आवे एक्कासी ढलेका थिए । उनलाई शरीरबाट रगत बगिरहेको अवस्थामा अस्पताल पुर्याइएको थियो ।

हाल उनको स्वास्थ्य अवस्थाबारे  कुनै जानकारी दिइएको छैन भने गोली कस्ले चलायो भन्ने अनुसन्धान भइरहेको बताइएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार ०९:२१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...