गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर–जापानी प्रधानमन्त्री

काठमाडौं । शुक्रबार बिहान एक कार्यक्रमका बीच एक अज्ञात व्यक्तिको गोली प्रहारबाट घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको स्वास्थ्य अवस्था गम्भीर रहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । हाल बेहोस अवस्थामा अस्पतालमा उपचार गराइरहेका आवेलाई गोली लाग्नासाथ हृदयघात समेत भएको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आवेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै भनेका छन्– … Continue reading गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर–जापानी प्रधानमन्त्री