आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा आज कोरोनाबाट थप ९८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५४ नमुना परीक्षणमा ९८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ९८ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार १४१ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका २७ जनासँगै नेपालमा हालसम्म निको … Continue reading आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed