back
CTIZAN AD

आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त

वि.सं.२०७९ असार २४ शुक्रवार

690 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट थप ९८ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५४ नमुना परीक्षणमा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ९८ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार १४१ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका २७ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ ।

सोहि अवधिमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । ती मध्ये होम आइसोलेशनमा ५५५, संस्थागत आइसोलेशनमा ९, आइसीयुमा ७ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९७१ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थप ७८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

वि.सं.२०७९ असार २४ शुक्रवार १६:२८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...