आज एकैदिन थपिए १०२ जना कोरोना संक्रमित, ३१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा आज कोरोनाबाट थप १०२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ नमुना परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १०२ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार २१३ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका ३१ जनासँगै नेपालमा हालसम्म निको … Continue reading आज एकैदिन थपिए १०२ जना कोरोना संक्रमित, ३१ जना संक्रमण मुक्त