back
CTIZAN AD

आज एकैदिन थपिए १०२ जना कोरोना संक्रमित, ३१ जना संक्रमण मुक्त

वि.सं.२०७९ असार २५ शनिवार

669 

shares

काठमाडौं । नेपालमा आज कोरोनाबाट थप १०२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ नमुना परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १०२ जनासंगै नेपालमा हालसम्म ९ लाख ८० हजार २१३ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका ३१ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ६५६ पुगेको छ ।

सोहि अवधिमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ४३ हजार ५३४ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना संक्रमण मुक्त

वि.सं.२०७९ असार २५ शनिवार १७:१४ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...