आईपीओ निष्काशन गर्दै श्वेतगंगा हाइड्रो

काठमाडौं । श्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रसन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आगामी साउन ४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ … Continue reading आईपीओ निष्काशन गर्दै श्वेतगंगा हाइड्रो