आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो यस्तो छ अन्य मुद्राको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार २८ गते, जुलाई १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८१ पैसा र विक्रिदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५० पैसाले … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो यस्तो छ अन्य मुद्राको विवरण