back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७९ असार २८ मंगलवार

867 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार २८ गते, जुलाई १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८१ पैसा र विक्रिदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ५० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ १४ पैसा र विक्रिदर १२८ रुपैयाँ ७४ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र विक्रिदर १५२ रुपैयाँ १३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for July 12, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.81 127.41
EUR (European Euro)
1 128.14 128.74
GBP (UK Pound Sterling)
1 151.41 152.13
CHF (Swiss Franc)
1 129.23 129.84
AUD (Australian Dollar)
1 86.07 86.47
CAD (Canadian Dollar)
1 97.53 97.99
SGD (Singapore Dollar)
1 90.37 90.80
JPY (Japanese Yen)
10 9.25 9.30
CNY (Chinese Yuan)
1 18.90 18.99
SAR (Saudi Arabian Riyal)
1 33.78 33.94
QAR (Qatari Riyal)
1 34.58 34.74
THB (Thai Baht)
1 3.50 3.52
AED (UAE Dirham)
1 34.52 34.69
MYR (Malaysian Ringgit)
1 28.64 28.78
KRW (South Korean Won)
100 9.70 9.74
SEK (Swedish Kroner)
1 11.98 12.03
DKK (Danish Kroner)
1 17.22 17.30
HKD (Hong Kong Dollar)
1 16.15 16.23
KWD (Kuwaity Dinar)
1 411.92 413.87
BHD (Bahrain Dinar)
1 336.39 337.98

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ? (विवरणसहित)

वि.सं.२०७९ असार २८ मंगलवार ०७:०९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...