आज थपिए १६८ कोरोना संक्रमित, ३७ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३०२० नमुना परीक्षणमा १६८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका १६८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८० हजार ४४६ पुगेको छ । कूल संक्रमित मध्ये हालसम्म ११ हजार ९५२ जनाले … Continue reading आज थपिए १६८ कोरोना संक्रमित, ३७ जना संक्रमणबाट मुक्त