back
CTIZAN AD

आज थपिए १६८ कोरोना संक्रमित, ३७ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ असार २८ मंगलवार

879 

shares

काठमाडौं । नेपालमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३०२० नमुना परीक्षणमा १६८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १६८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८० हजार ४४६ पुगेको छ । कूल संक्रमित मध्ये हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३७ जनासँगै हालसम्म कोरोनबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ७२४ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ७७० जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा ७४९ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा २१ आइसीयुमा १२ तथा भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

वि.सं.२०७९ असार २८ मंगलवार १५:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...