२४ घण्टामा थपिए २०६ कोरोना संक्रमित
काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१७५ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २०६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८० हजार ७६७ पुगेको छ । त्यसैगरी आज ४५ जना कोरोना संक्रमणबाट … Continue reading २४ घण्टामा थपिए २०६ कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed