back
CTIZAN AD

२४ घण्टामा थपिए २०६ कोरोना संक्रमित

वि.सं.२०७९ असार २९ बुधवार

795 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१७५ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २०६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८० हजार ७६७ पुगेको छ ।

त्यसैगरी आज ४५ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ८१० रहेको छ ।

त्यस्तै कूल संक्रमित मध्ये हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

मन्त्रालयका अनुसार हाल ८७३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ८५३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २०, आइसीयुमा ११ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी आज ६३ हजार ३८७ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

आज थपिए १६८ कोरोना संक्रमित, ३७ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ असार २९ बुधवार १७:२६ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...