लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले कति पाउने भए त बोनस ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७\७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् । उक्त … Continue reading लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले कति पाउने भए त बोनस ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed