मन्दाकीनीले स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्रि प्रवन्धक बिओके क्यापिटलले हिजो(असार २९ गते) बुधबार बाँडफाँड गरेको हो । कम्पनीले असार १ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन … Continue reading मन्दाकीनीले स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड