सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ । यी दुबै इन्स्योरेन्स कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो । मर्जर सम्झौता गरेसँगै दुबै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का हुने छ । बीमा समितिको बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीतिका कारण बीमा कम्पनीहरु मर्जरका लागि सम्झौता गरिरहेका छन् । बीमा … Continue reading सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता