सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको शेयर कारोबार रोक्का
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीएकआपसमा गाभिने सम्झौता पछि शेयर कारोबार रोक्का भएको हो । शेयर कारोबार रोकिएसँगै सगरमाथाको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ छ भने लुम्बिनी जनरलको ३८२ रुपैयाँमा कारोबार रोकिएको हो । असार २९ गते बसेको समितिको बैठकले … Continue reading सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको शेयर कारोबार रोक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed