आज थपिए २०५ कोरोना संक्रमित, ५१ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा आज कोरोनाबाट २०५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०९० नमुना परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २०५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८१ हजार २९४ पुगेको छ । त्यसैगरी आज ५१ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै … Continue reading आज थपिए २०५ कोरोना संक्रमित, ५१ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed