आज एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोनाबाट ४५७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,६५१ नमुना परीक्षणमा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ४५७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८१ हजार ७९४ पुगेको छ । त्यसैगरी आज ४८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै … Continue reading आज एकैदिन थपिए ४५७ कोरोना संक्रमित, १ जनाको मृत्यु