सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । सोमबार बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा रितपूर्वक आवेदन दिने आवेदकलाई १ लाख ७८ हजार ९ सय ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आईपिओ … Continue reading सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड