back
CTIZAN AD

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०७९ साउन ३ मंगलवार

675 

shares

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । सोमबार बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा रितपूर्वक आवेदन दिने आवेदकलाई १ लाख ७८ हजार ९ सय ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयका लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरेकोमा १ लाख ७८ हजार ९ सय ४० कित्ता मात्रको लागि आवेदन परेको हो । अब बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता सर्वसाधारणलाई बिक्रि हुने छ । अब सर्बसाधारणलाई कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन हुने छ ।

नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले दरम खोला ‘ए’ हाइड्रोपावर योजना वाग्लुङ जिल्लामा सञ्चालन गरिरहेको छ ।

सयपत्रीले पायो आईपीओ निष्काशनको अनुमति

वि.सं.२०७९ साउन ३ मंगलवार १३:४१ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...