सर्वसाधारणका लागि आईपीओ जारी गर्दै सयपत्री हाइड्रो

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साउन १३ गतेदेखि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ३६ हजार ५३ कित्ता … Continue reading सर्वसाधारणका लागि आईपीओ जारी गर्दै सयपत्री हाइड्रो