जसपा गोरखा पुर्नगठनका लागि ९१ सदस्यीय भेला आयोजक समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) गोरखाको पुर्नगठनका लागि ९१ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ । मंगलबार बसेको जसपा गोरखाको बैठकले गोरखामा पार्टी पुर्नगठन गर्ने निर्णय गर्दै अध्यक्ष यानप्रसाद भट्टको संयोजकत्वमा ९१ सदस्यीय भेला आयोजक समिति पनि गठन गरेको हो । बैठकले जिल्ला मातहतका सबै निकाय, समितिहरु स्वतः भेला आयोजक समिति तथा निकायमा … Continue reading जसपा गोरखा पुर्नगठनका लागि ९१ सदस्यीय भेला आयोजक समिति गठन