आज २९९६ नमुना परीक्षणमा थपिए ३३५ कोरोना संक्रमित

काठमाडौं । आज थप ३३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २,९९६ नमुना परीक्षणमा ३३५ संक्रमित थपिएका हुन् । आज थपिएका ३३५ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार ३१९ पुगेको छ भने आज निको भएका ८६ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ … Continue reading आज २९९६ नमुना परीक्षणमा थपिए ३३५ कोरोना संक्रमित