back
CTIZAN AD

आज २९९६ नमुना परीक्षणमा थपिए ३३५ कोरोना संक्रमित

वि.सं.२०७९ साउन ७ शनिवार

777 

shares

काठमाडौं । आज थप ३३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २,९९६ नमुना परीक्षणमा ३३५ संक्रमित थपिएका हुन् ।

आज थपिएका ३३५ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार ३१९ पुगेको छ भने आज निको भएका ८६ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ रहेको छ ।

नेपालमा हालसम्म ११ हजार ९५४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

त्यसैगरी नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९७१ रहेको छ । ती मध्ये २,८३२ जना होम आइसोलेशनमा रहेका छन् भने १३९ जना संस्थागत आइसोलेशन र २५ जना आइसीयुमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार ७३८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज थपिए ४५६ कोरोना संक्रमित, ८० जना संक्रमण मुक्त

वि.सं.२०७९ साउन ७ शनिवार १६:३५ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...