back
CTIZAN AD

आज थपिए ४५६ कोरोना संक्रमित, ८० जना संक्रमण मुक्त

वि.सं.२०७९ साउन ६ शुक्रवार

603 

shares

काठमाडौं । आज थप ४५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३,८३८ नमुना परीक्षणमा ४५६ संक्रमित थपिएका हुन् ।

आज थपिएका ४५६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८३ हजार १०३ पुगेको छ भने आज निको भएका ८० जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८८ हजार ३०८ रहेको छ ।

त्यसैगरी नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८४१ रहेको छ । ती मध्ये २७०८ जना होम आइसोलेशनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेशन र २२ जना आइसीयुमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ७८२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

 

वि.सं.२०७९ साउन ६ शुक्रवार १७:३० मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...