सर्वसाधारणका लागि आईपीओ जारी गर्दै अभियान लघुवित्त

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीआ निष्काशन गर्ने भएको हो । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी … Continue reading सर्वसाधारणका लागि आईपीओ जारी गर्दै अभियान लघुवित्त