back
CTIZAN AD

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै अभियान लघुवित्त

वि.सं.२०७९ साउन ८ आइतवार

1.4K 

shares

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीआ निष्काशन गर्ने भएको हो ।

कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको छ भने १२ हजाार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेका ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणले आईपीओ खरिदका लागि छिटोमा साउन २२ गते र ढीलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १२:०९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...