माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब १६ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ भएको छ । बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफा ३४.३४ प्रतिशतले बढेको हो । बैंकको अघिल्लो आर्थिक वर्षको नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ०७ पैसा पुगेको छ । बैंकको … Continue reading माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब १६ करोड