प्रभु बैंकको खुद नाफा ५१.१० प्रतिशतले वृद्धि

काठमाडौं । प्रभु बैंकले ५ अर्ब ६० करोड नाफा आर्जन गरेको छ । बैंकको वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.१० प्रतिशतले वृद्धि गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ करोड ४१ करोड छ । बैंककाे खुद ब्याज … Continue reading प्रभु बैंकको खुद नाफा ५१.१० प्रतिशतले वृद्धि