एनआइसी एसियाको नाफा ३८.८३ प्रतिशतले वृद्धि

काठमाडौं । एनआइसी एसिया बैंकले नाफा ३८.८३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५२ करोड कमाएको हो । बैंकको वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकले २७.५८ प्रतिशत खुद ब्याज आम्दानी वृद्धि गर्दै ११ अर्ब ७७ करोड २१ लाख पुर्याएको … Continue reading एनआइसी एसियाको नाफा ३८.८३ प्रतिशतले वृद्धि