एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा खुद नाफा ५१.९८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको नाफा बढेर २ अर्ब २ करोड पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड … Continue reading एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed