back
CTIZAN AD

एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन ९ सोमवार

783 

shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा खुद नाफा ५१.९८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको नाफा बढेर २ अर्ब २ करोड पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३१.९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा १०६.२६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप २६.१६ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ भने कर्जा प्रवाह २८.१३ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब पुगेको छ । ११ अर्ब १३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ३२ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।

एनसीसी बैंकले ल्यायो बीमा सुविधासहित १० गुणासम्म रकम पाउने यस्तो मुद्दती खाता

वि.सं.२०७९ साउन ९ सोमवार १७:३२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...