सानिमा बैंकले गर्यो भिडियो केवाईसी सेवा सुरु
काठमाडौं । सानिमा बैंकले भिडियो केवाईसी सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि सो सेवा सुरु गरेको हो । बैंकका अनुसार गैर आवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । बैंकले ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त हुने जनाएको छ … Continue reading सानिमा बैंकले गर्यो भिडियो केवाईसी सेवा सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed