आज देशैभर थपिए ६३८ कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५५ नमुना परीक्षणमा थप ६३८ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ६३८ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८४ हजार ४७५ पुगेको छ । त्यसैगरी आज निको भएका २१८ जनासँगै … Continue reading आज देशैभर थपिए ६३८ कोरोना संक्रमित, २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed