back
CTIZAN AD

आज देशैभर थपिए ६३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ साउन १० मंगलवार

873 

shares

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५५ नमुना परीक्षणमा थप ६३८ कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ६३८ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८४ हजार ४७५ पुगेको छ ।

त्यसैगरी आज निको भएका २१८ जनासँगै हालसम्म निको हुनेको कुल संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । आज मृत्यु भएका २ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ ।

नेपालमा हाल ३ हजार ७१४ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये ३,५८१ जना होम आइसोलेशनमा, १३३ जना संस्थागत आइसोलेशन र ३० जनाको आइसीयुमा उपचार भइरहेको छ । साथै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज एकैदिन थपिए ५६८ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन १० मंगलवार १६:१५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...