एनएमबि क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट

काठमाडौं । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको ईकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गर्न लागेको हो । यो योजनाको आकार १ अर्ब २० करोड अर्थात् १२ करोड इकाई बराबरको रहेको छ । प्रति इकाई मूल्य … Continue reading एनएमबि क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई साउन २६ बाट