उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं उपत्यकामा थप ३ शाखा विस्तार गरेको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेलमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरु र वाग्मतीप्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको … Continue reading उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed