सिटिजन्स बैंकका ग्राहकले श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका कार्डबाहक ग्राहकले रुपन्देही बुटवल स्थित श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा विभिन्न रोग सम्बन्धीसेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकका कार्डबाहक ग्राहकले सो हस्पिटलमा २० प्रतिशत छुट पाउने भएका हुन् । बैंक र हस्पिटलबीच छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्नसेवाहरुमा … Continue reading सिटिजन्स बैंकका ग्राहकले श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट पाउने