एनआईसी एसियाले सुरु गर्यो मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सुरु गरेको छ । बैंकले नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सुरु गरेको हो । यस सेवा मार्फत अब बैंकका ग्राहकहरुले सहज रुपमा बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सेवाअन्तर्गत … Continue reading एनआईसी एसियाले सुरु गर्यो मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा