सानिमा बैंकका ग्राहकहरुले नमस्ते पेबाट कारोबार गर्न पाउने
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएका हुन्। बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ एप मार्फत् फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै नै उपलब्ध गराउने जनाएको छ । बैंकका अनुसार बैंकको मोबाइल … Continue reading सानिमा बैंकका ग्राहकहरुले नमस्ते पेबाट कारोबार गर्न पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed