एपोलो डाइग्नोस्टिक केन्द्रमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले एपोलो डाइग्नोस्टिक केन्द्रमा विशेष छुट पाउने भएका छन् । रधुम्बाराही काठमाडौं स्थित “क” वर्गको डाइग्नोस्टिक केन्द्र र बैंकबीच बैंकको कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोस्टिक केन्द्रका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १५% सम्मको आकर्षक छुट पाउने … Continue reading एपोलो डाइग्नोस्टिक केन्द्रमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने