प्रभु र सेञ्चुरी बैंकले मंसिरभित्र एकीकृत कारोबार गर्ने, कारोबार प्रभु बैंकको नामबाट हुने

काठमाडाैं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने निर्णय आइतबार गरेको छ । यी दुई बैंकबीच मंसिरभित्र एकीकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको हो । एकीकृत कारोबार प्रभु बैंकको नामबाट हुने बैंकले जनाएको छ । नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका अशोक शेरचनले निरन्तरता पाउने बताइएको छ । सेञ्चुरी बैंकका मनोज न्यौपानेलाई वरिष्ठ … Continue reading प्रभु र सेञ्चुरी बैंकले मंसिरभित्र एकीकृत कारोबार गर्ने, कारोबार प्रभु बैंकको नामबाट हुने